पाञ्चायन
Romanized: paanychaayana, paanychaayan, paanychayana, panychaayana
गणेश, सूर्य, देवी, शिव र विष्णु- पाँच देवदेवीको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गणेश, सूर्य, देवी, शिव र विष्णु- पाँच देवदेवीको समूह।
२.
उक्त देवदेवीहरूको संयुक्त पूजा गर्ने सम्प्रदाय।