पञ्चायती

Romanized: panychaayati, panychayati, panchaayati, panychaayatee

पञ्चायतको वा पञ्चायतसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पञ्चायतको वा पञ्चायतसम्बन्धी।
२.
धेरै जनाको; साझा; गोस्वाराको; सर्वसाधारणको।

सम्बन्धित शब्दहरू