नगरपञ्चायत

Romanized: nagarapanychaayata, nagarapanychaayat, nagarapanychayata, nagarapanychayat

नगरको स्वास्थ्य, सफाइ, बत्ती, सडक, ढल, पानी आदिको व्यवस्था गर्नका लागि पञ्चायतकालीन नगरपञ्चायत ऐनबमोजिम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नगरको स्वास्थ्य, सफाइ, बत्ती, सडक, ढल, पानी आदिको व्यवस्था गर्नका लागि पञ्चायतकालीन नगरपञ्चायत ऐनबमोजिम सम्बन्धित नगरका जनताद्वारा निर्वाचित, पञ्चायती व्यवस्थाअनुसार नगरतहको निकाय।

सम्बन्धित शब्दहरू