पञ्चाङ्गप्रणाली
Romanized: panychaanggapranaali, panychaanggapranali, panychanggapranaali, panychanggapranali
तिथि, वार, नक्षत्र, योग र करणअनुसार गणना गरिने महिना, वर्ष आदि समय; पात्रोअनुसार समय गणना गरिने पद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तिथि, वार, नक्षत्र, योग र करणअनुसार गणना गरिने महिना, वर्ष आदि समय; पात्रोअनुसार समय गणना गरिने पद्धति।