दशमिक प्रणाली
Romanized: dashamika pranaali, dashamika pranali, dasamika pranaali, dashamika pranaalee
नाप, तौल, मान आदि स्थिर गराउने गणितीय प्रणाली वा प्रचलन (डेसिमल सिस्टम)। (यसको मान आफ्नो निकटस्थ ठुलो मानको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नाप, तौल, मान आदि स्थिर गराउने गणितीय प्रणाली वा प्रचलन (डेसिमल सिस्टम)। (यसको मान आफ्नो निकटस्थ ठुलो मानको दसौँ भाग र नजिकको सानो सङ्ख्याको दश गुना हुन्छ। यदि दश पैसालाई एक ढ्याक र दश ढ्याकलाई एक रुपियाँ मानेमा त्यो दशमिक प्रणाली हुन्छ।)
२.
दशले गुन्दा र भाग गर्दा पूरै खलो उठ्ने सङ्ख्यालाई एक एकाइ मान्ने चलन।