वैकारिक

Romanized: vaikaarika, vaikaarik, waikaarika, vaikarik

विकृत वस्तुबाट बनेको; विकार पैदा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
विकृत वस्तुबाट बनेको; विकार पैदा भएको।
२.
विकारसम्बन्धी; विकारको।

सम्बन्धित शब्दहरू