एककाँधे

Romanized: ekakaamdhe, ekakaandhe, ekakandhe, ekakamdhe

हल गोरुमध्ये एउटा निर्धो भई हल नमिल्ने भएमा बलिया गोरुलाई बढी भार पर्ने गरी हल्लँडो सारी जोत्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हल गोरुमध्ये एउटा निर्धो भई हल नमिल्ने भएमा बलिया गोरुलाई बढी भार पर्ने गरी हल्लँडो सारी जोत्ने काम।

सम्बन्धित शब्दहरू