काँध

Romanized: kaamdha, kaamdh, kaandha, kamdh

पाखुरा जोडिएको जोर्नदिखि गर्धनसम्मको शरीरको भाग; कुम; स्कन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्कन्ध]

1
पाखुरा जोडिएको जोर्नदिखि गर्धनसम्मको शरीरको भाग; कुम; स्कन्ध।

सम्बन्धित शब्दहरू