काँधिनु

Romanized: kaamdhinu, kaandhinu, kandhinu, kamdhinu

काम गर्न अल्छी गर्नु; ढिलाइ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
काम गर्न अल्छी गर्नु; ढिलाइ गर्नु।
२.
काँधे (बोकाहा) हुनु।
३.
गहुकाउनु।
४.
मोटाउनु।

सम्बन्धित शब्दहरू