राँधिनु
Romanized: raamdhinu, raandhinu, randhinu, ramdhinu
खुबसँग पाक्नु; बेसरी पाक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
खुबसँग पाक्नु; बेसरी पाक्नु।
२.
(कर्मवाच्य क्रिया)
राँध्ने काम गरिनु; रँधाइमा पारिनु।