राँकिनु
Romanized: raamkinu, raankinu, rankinu, ramkinu
रिसले राँकोजस्तो हुनु, जङ्गिएर आगो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [राँको+इ+नु]
१.
रिसले राँकोजस्तो हुनु, जङ्गिएर आगो हुनु।
२.
प्रकाशयुक्त हुनु; जाज्वल्यमान हुनु।
३.
तागत भरिएर रनक्क हुनु; खुब मोटाउनु।
४.
घाउखटिरा आदि सुन्निएर एकदमै टनटनाउनु।