राँध्नु
Romanized: raamdhnu, raandhnu, randhnu, ramdhnu
कुनै वस्तु पकाउनु; पकाउनुपर्ने काम गर्नु; बनाइतुल्याइ गर्नु; रिँध्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत रन्धन+नु]
1
कुनै वस्तु पकाउनु; पकाउनुपर्ने काम गर्नु; बनाइतुल्याइ गर्नु; रिँध्नु।