नातो बाँध्नु
Romanized: naato baamdhnu, naato bamdhnu, nato baamdhnu, naato baandhnu
ठेकी अथवा यस्तै कुनै भाँडामा राखिएको वस्तुमा बाहिरबाट किरामिरा नपरून् भनेर कपडाले दह्रो गरी मुख बाँध्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
ठेकी अथवा यस्तै कुनै भाँडामा राखिएको वस्तुमा बाहिरबाट किरामिरा नपरून् भनेर कपडाले दह्रो गरी मुख बाँध्नु; टपराहरूमा पातहरूले ढकनीजस्तो राखेर सिन्काले खिलेर नपोखिने बनाउनु।