जोडी बाँध्नु
Romanized: jodi baamdhnu, jodi baandhnu, jodi bandhnu, jodee baamdhnu
केटा र केटीको बिहे गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
केटा र केटीको बिहे गर्नु।
२.
हल वा दौँतर मिलाउनु।