चाम बाँध्नु
Romanized: chaama baamdhnu, chaama bamdhnu, chama baamdhnu, chaama baandhnu
दुईपट्टिका ओठ खप्टिएर कसिलो गरी मुख बाँध्नु; कुरा नउम्काउनु; पीडा नबक्नु; पीडा सहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
दुईपट्टिका ओठ खप्टिएर कसिलो गरी मुख बाँध्नु; कुरा नउम्काउनु; पीडा नबक्नु; पीडा सहनु।