काँधे

Romanized: kaamdhe, kaandhe, kandhe, kamdhe

अर्काको झगडा वा मामला बोकेर हिँड्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [काँध+ए]

१.
अर्काको झगडा वा मामला बोकेर हिँड्ने।
२.
काँध थापिदिने; आड दिने; उक्साउने।
३.
(नाम) काँधमा राखिने वस्त्रादि; गलबन्दी; कँधेरी।

सम्बन्धित शब्दहरू