दोसाँधे
Romanized: dosaamdhe, dosaandhe, dosandhe, doshaamdhe
दुई थरी जग्गाका बिचमा रहेको; दोसाँधमा पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दुई थरी जग्गाका बिचमा रहेको; दोसाँधमा पर्ने।
२.
द्विविधामा परेको; दोधारमा परेको।
३.
दोसाँधसम्बन्धी; दोसाँधको ।