गँधे
Romanized: gandhe, gamdhe
सखरखण्डका आकारका पात हुने, जरामा सखरखण्डकै जस्तो कन्द फल्ने, त्यसै फललाई थेबे झै कुटेर अचार खाइने, कडा गन्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गन्ध]
1
सखरखण्डका आकारका पात हुने, जरामा सखरखण्डकै जस्तो कन्द फल्ने, त्यसै फललाई थेबे झै कुटेर अचार खाइने, कडा गन्ध भएको एक जातको झार; गँदे।