पिँध

Romanized: pimdh, pindha, pindh, pimdha

तल्लो सतह; तल्लो भाग; भुईं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

२.
तल्लो सतह; तल्लो भाग; भुईं।
३.
फेद; फेदी।

सम्बन्धित शब्दहरू