पिँधौरे
Romanized: pindhaure, pimdhaure
दाइँ गर्दा खलाको अन्ततिर रहेको पराल, जसमा रहलपहल धान हुन्छ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दा.]
1
दाइँ गर्दा खलाको अन्ततिर रहेको पराल, जसमा रहलपहल धान हुन्छ।