एकक
Romanized: ekak, ekaka
एक्लो; एकल; अद्वितीय। बाघसँग कुस्ती गर्नु उसको साहसिकताको एकक दृष्टान्त हो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
एक्लो; एकल; अद्वितीय। बाघसँग कुस्ती गर्नु उसको साहसिकताको एकक दृष्टान्त हो।