एककण्ठ

Romanized: ekakanth, ekakantha

दुई वा तीन जना मिली कविता, वेद आदि पढ्दा र गीत गाउँदा एउटै स्वर हुने वा आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
दुई वा तीन जना मिली कविता, वेद आदि पढ्दा र गीत गाउँदा एउटै स्वर हुने वा आउने।

सम्बन्धित शब्दहरू