आकण्ठ
Romanized: aakantha, aakanth, akanth, akantha
कण्ठ वा गलासम्म आउने गरी; पूरै पेट भरिने किसिमले; घाँटीसम्म (आकण्ठ स्नेह, आकण्ठ भोजन इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
कण्ठ वा गलासम्म आउने गरी; पूरै पेट भरिने किसिमले; घाँटीसम्म (आकण्ठ स्नेह, आकण्ठ भोजन इ.)।