उपकण्ठ
Romanized: upakanth, upakantha
गाउँको पुछार वा एक छेउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
गाउँको पुछार वा एक छेउ।
२.
घाँटीसम्म हुने अवस्था।
३.
निकट; छेउ।