एकगठ
Romanized: ekagath, ekagatha
अविभाजित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अविभाजित।
२.
एउटा गठमा बाँधिएको; एकत्रित; सङ्गठित।
३.
एकजुट; मजबुत।