एकगेडे
Romanized: ekagede
एउटा मात्र गेडा भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
एउटा मात्र गेडा भएको।
२.
(नाम)
एउटा मात्र गेडा हुने एक किसिमको माला।