तिलमिल
Romanized: tilamil, tilamila
कष्ट, चोट आदिले आँखा नदेख्ने वा चक्कराउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि. विशेषण [अनुकरण मूल]
1
कष्ट, चोट आदिले आँखा नदेख्ने वा चक्कराउने गरी।