घुलमिल

Romanized: ghulamil, ghulamila

घुलमिल (ghulamil) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

घुलमिल(१)

(नाम [घुल+मिल])
१..
घोलिने, पग्लने र मिल्ने काम वा प्रक्रिया।
२..
मेलमिलाप; आपसी मित्रता; घनिष्ठता।

घुलमिल(२)

(नाम)
1.
कुनै समूहमा मिलेर एकाकार भएको अवस्था; एउटै रूप भएर मिसिएको अवस्था।

सम्बन्धित शब्दहरू