झिलमिल
Romanized: jhilamil, jhilamila
आँखा तिरमिराउने हिसाबले; छिनछिनमा चम्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
आँखा तिरमिराउने हिसाबले; छिनछिनमा चम्कने गरी।
२.
(नाम)
रङ्गिन प्रकाशको आरोहअवरोह; आँखा तिरमिराउने तेजिलो झल्को।