झिलझिल

Romanized: jhilajhil, jhilajhila

[अ.मू. झल्+अ (द्वि.)] कुनै वस्तु झल्कने वा ससाना कण चम्कँदा आँखा तिरमिराउने गरी; झिलिकझिलिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
[अ.मू. झल्+अ (द्वि.)] कुनै वस्तु झल्कने वा ससाना कण चम्कँदा आँखा तिरमिराउने गरी; झिलिकझिलिक।

सम्बन्धित शब्दहरू