झिलझिले
Romanized: jhilajhile
चुरोटको बट्टाभित्रको टल्कने कागज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [झिलझिल+ए]
१.
चुरोटको बट्टाभित्रको टल्कने कागज।
२.
झिलझिल गर्ने वा त्यसरी टल्कने।
३.
झिल्का छुट्ने खालको।