चुकिले
Romanized: chukile, cukile
साना अमिला दाना फल्ने, पात र दाना दुवै अमिलो हुने, एक जातको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साना अमिला दाना फल्ने, पात र दाना दुवै अमिलो हुने, एक जातको फल।