झिलमिलाउनु

Romanized: jhilamilaaunu, jhilamilaunu

झिलमिल गर्नु; झिलमिल चम्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
झिलमिल गर्नु; झिलमिल चम्कनु।
२.
झिल्का छुट्नु।

सम्बन्धित शब्दहरू