तिल
Romanized: til, tila
लाम्चा मसिना पात हुने, सेता वा नीला फूल फुल्ने तीनपाटे कोसा फल्ने एक जातको अन्न वा त्यसको बोट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लाम्चा मसिना पात हुने, सेता वा नीला फूल फुल्ने तीनपाटे कोसा फल्ने एक जातको अन्न वा त्यसको बोट ।
२.
त्यसैको कोसाभित्र हुने, पेल्दा राम्रो तेल आउने, अचार खाइने र देवपितृकार्यमा चाहिने विशेषतः कालो, खैरो र सेतोसमेत तीन रङका हुने, मसिना, थेप्चा गेडा।
३.
शरीरमा हुने सानो दाग वा चिहन; कोठी।