तिलस्मी

Romanized: tilashmi, tilasmee, tilashmee, tilashmii

असम्भव घटना वा अनपत्यार कामकुरा भएको; जादुगरी वा चटकजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी तिलस्म+ई]

1
असम्भव घटना वा अनपत्यार कामकुरा भएको; जादुगरी वा चटकजस्तो।

सम्बन्धित शब्दहरू