तिलक

Romanized: tilak, tilaka

होम गर्दा डढेको चरुहरूको कालो टिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
होम गर्दा डढेको चरुहरूको कालो टिको।
२.
निधार, छाती र पाखुरामा लगाइने चन्दन, केसर आदिको चिह्न।
३.
वैवाहिक सम्बन्ध स्थिर गर्दा दुलहीपक्षबाट दुलहालाई दिने रीतभाँतअनुसारको द्रव्य।
४.
राज्याभिषेकको कर्म।
५.
चन्दन; टिको।

सम्बन्धित शब्दहरू