तिलकाने

Romanized: tilakaane, tilakane

कानमा सेता तिलजस्ता मसिना टीका हुने (बाख्रो)। स्त्री. तिलकानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [तिल+काने]

१.
कानमा सेता तिलजस्ता मसिना टीका हुने (बाख्रो)। स्त्री. तिलकानी।
२.
(नाम) एक जातको झारविशेष।

सम्बन्धित शब्दहरू