तिलङ्गो

Romanized: tilanggo, tilango

पुरानो जमानामा भारतको अङ्ग्रेज फौजमा भर्ना हुने नेपाली सैनिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
पुरानो जमानामा भारतको अङ्ग्रेज फौजमा भर्ना हुने नेपाली सैनिक।
२.
सैनिक; तिलिङ्गो।

सम्बन्धित शब्दहरू