उदाङ्गो
Romanized: udaanggo, udanggo, udaango, udango
[सं. उदङ्ग) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
१.
[सं. उदङ्ग)
२.
उघ्रिएको; ह्वाङ्ङ भएको; उदाङ्ग।
३.
नछोपिएको; नढाकिएको; खुला।