उदाइ
Romanized: udaai, udai
उदाउने क्रिया वा प्रक्रिया; प्रकट हुने काम; उदय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ उदाउ (+आइ)]
1
उदाउने क्रिया वा प्रक्रिया; प्रकट हुने काम; उदय।