जुलुङ्गो
Romanized: julunggo, julungo
बालीनालीको सुरक्षाका निम्ति खेतबारीका बिचमा गाडिने, तर्साउने आकृति; पराल वा खर आदिद्वारा बनाएर उभ्याइएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बालीनालीको सुरक्षाका निम्ति खेतबारीका बिचमा गाडिने, तर्साउने आकृति; पराल वा खर आदिद्वारा बनाएर उभ्याइएको मूर्ति; तर्साउने; बुख्याचा।