जुलुस
Romanized: julus, julusha, julush, julusa
कुनै कुराको विरोध वा समर्थनमा अधिकारीहरूमाथि प्रभाव पारेर कुनै सामूहिक उद्देश्य पूरा गर्न हिँडेका मानिसहरूको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
कुनै कुराको विरोध वा समर्थनमा अधिकारीहरूमाथि प्रभाव पारेर कुनै सामूहिक उद्देश्य पूरा गर्न हिँडेका मानिसहरूको पङ्क्तिवद्ध भिड ।
२.
धेरै मानिसहरूको एकसाथको यात्रा; कुनै उत्सव वा समारोहमा सम्मिलित मानिसहरूको यात्रा।
३.
समर्थन, विरोध, सम्मान आदिको सामूहिक प्रदर्शनी।