जुस
Romanized: jus, jusha, jush, jusa
फलफूल निचोरी निकालिएको रस; झोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
फलफूल निचोरी निकालिएको रस; झोल।
२.
दाल, मासु आदि खाद्य पदार्थमा पानी मिसाई सार रसमा उत्रने गरी बेसरी पकाएर तयार पारिएको रस; झोल।