जुलुम

Romanized: julum, juluma

आफ्नो स्वार्थसिद्धिका लागि अरूमाथि गरिने अत्याचार; अन्याय; जबरजस्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी जुल्म]

१.
आफ्नो स्वार्थसिद्धिका लागि अरूमाथि गरिने अत्याचार; अन्याय; जबरजस्ती।
२.
(क्रियाविशेषण) अति; अत्यन्त।
३.
(विशेषण) ज्यादै बियाँलो; अति विलम्ब।
४.
अद्भुत; उदेकलाग्दो; अभूतपूर्व ।

सम्बन्धित शब्दहरू