जोरजुलुम

Romanized: jorajulum, jorajuluma

अन्यायपूर्वक हुने बलको प्रयोग; बलमिचाइ, बलजफत; जबरजस्ती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी जोर+अ. जुल्म]

१.
अन्यायपूर्वक हुने बलको प्रयोग; बलमिचाइ, बलजफत; जबरजस्ती ।
२.
अन्याय, अत्याचार।

सम्बन्धित शब्दहरू