जुलुमी

Romanized: julumee, julumii, julumi

अत्याचार गर्ने; जुलुम गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अत्याचार गर्ने; जुलुम गर्ने।
२.
अतिआकर्षक; बेस; उत्तम।

सम्बन्धित शब्दहरू