चोरजुवा

Romanized: chorajuvaa, chorajuva, chorajuwaa, chorajuv

जुवा खेल्न नपाइने दिनमा खेलिने जुवा; जतिखेर पायो उतिखेर खेलिने जुवा; बाह्रमासे जुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जुवा खेल्न नपाइने दिनमा खेलिने जुवा; जतिखेर पायो उतिखेर खेलिने जुवा; बाह्रमासे जुवा।

सम्बन्धित शब्दहरू