झोलुङ्गो
Romanized: jholunggo, jholungo
लच्कने वा हल्लने कुनै वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लच्कने वा हल्लने कुनै वस्तु।
२.
केटाकेटीलाई सुताई हल्लाइने बाँस, भाङ्ग्रो, प्लास्टिक आदिको लच्कने साधन; कोक्रो।