झोलुङ्गे

Romanized: jholungge, jholunge

दुईतिर खम्बाका शिरमा अड्किएर लच्कने; हल्लने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [झोलुङ्गो+ए]

१.
दुईतिर खम्बाका शिरमा अड्किएर लच्कने; हल्लने।
२.
झोलुङ्गोजस्तो; झोलुङ्गोसम्बन्धी।

सम्बन्धित शब्दहरू