हलुङ्गे
Romanized: halungge, halunge
भाँडा र झ्यालढोका बनाइने सेतो रङको सबभन्दा हलुङ धातु; एल्मुनियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [हलुङ्गो+ए]
१.
भाँडा र झ्यालढोका बनाइने सेतो रङको सबभन्दा हलुङ धातु; एल्मुनियम।
२.
हलुका धातु; सिलाबर।
३.
हलुङ्गो खालको; हल्का।